राजनीतिक दलका उम्मेदवार र प्रतिनिधि बनेका पत्रकारको सदस्यता खारेज गर्ने महासंघको चेतावनी

राजनीतिक दलका उम्मेदवार र प्रतिनिधि बनेका पत्रकारको सदस्यता खारेज गर्ने महासंघको चेतावनी

केन्द्रबिन्दु
0
Shares

राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि बनेका पत्रकारको सदस्यता खारेज गर्ने नेपाल पत्रकार महासंघले चेतावनी दिएको छ । आइतबार एक  विज्ञप्ति जारी गर्दै महासंघले महासंघमा आबद्ध भएका पत्रकारहरूले कुनै पनि दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि रहेकाहरूलाई चेतावनी दिएको हो । 

महासंघका महासचिव रोसन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा संगठन समितिको सिफारिसमा केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्न सक्नेतर्फ ध्यान दिन महासंघ आग्रह गर्दछ ।’

विज्ञप्ति 

Skip This
Skip This
Logo