कोरोना संक्रमित पुरुषकाे मृत्यु

कोरोना संक्रमित पुरुषकाे मृत्यु

केन्द्रबिन्दु
0
Shares

कोहलपुरमा उपचारका क्रममा आज एक कोरोना संक्रमितकोे निधन भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको  मृत्यु भएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले उनको कोहल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बताए ।

यससँगै बाँकेमा उपचारका क्रममा मृत्यु  हुने पाँच जना पुगेका छन् ।  यसअघि कैलाली, अछाम, अर्घाखाँची र  सुर्खेतका  कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको थियो ।

Logo