वेमौसमी वर्षाका कारण पहिरो गई विद्यालयको एउटा भवन भत्किएपछि पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ कन्याटारस्थित जनज्योति आधारभूत विद्यालयमा एउटा कक्षाकोठाको बीचमा अस्थायी जस्तापाताको बार लगाई दुई वटा कक्षा सञ्चालन हुँदैछ ।
काठ र जस्तापाताले बार लगाई पठनपाठन गराउँदा एक कक्षाको आवाज अर्कोमा सुनिने भएपछि पठनपाठन प्रभावकारी हुनसकेको छैन् ।





























प्रतिक्रिया