इटालियन सिरी ‘ए’मा मिलानकाे जित

इटालियन सिरी ‘ए’मा मिलानकाे जित

केन्द्रबिन्दु
0
Shares

इटालियन सिरी ‘ए’मा एसी मिलानले विजयी सुरुवात गरेको छ । मिलानो इटालीमा सोमबार राति भएको खेलमा मिलानले बोलोग्नालाई २–० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलको ३५औं मिनेटमा ज्लाटान इब्राहिमोभिचले गोल गर्दै घरेलु टोलीलाई १–० ले अघि बढाए ।

दोस्रो हाफको शुरुमै मिलानले पेनाल्टीमार्फत अग्रता दोब्बर बनायो । त्यसपछि पनि थप गोल निस्कन नसक्दा मिलान २–० ले विजयी हुन सफल भयो ।

 

Logo