कांग्रेस महामन्त्रीः १०७५ मत गन्दा गगन थापाले ल्याए ६७३ मत

कांग्रेस महामन्त्रीः १०७५ मत गन्दा गगन थापाले ल्याए ६७३ मत

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता कायमै गरेका छन्। 

कांग्रेस निर्वाचन समितिका अनुसार १०७५ मत गन्दा थापाले ६७३ मत ल्याएका छन् ।

गगन थापा ६७३

विश्वप्रकाश शर्मा ४३४

प्रदीप पौडेल ३४२

डा. प्रकाशशरण महत ३५३

डा. मिनेन्द्र रिजाल १९४

डा. राजाराम कार्की ३८

Skip This
Skip This
Logo