कांग्रेस महामन्त्रीः १६९५ मत गन्दा गगनलाई ११५५, विश्वप्रकाशलाई ७४१

कांग्रेस महामन्त्रीः १६९५ मत गन्दा गगनलाई ११५५, विश्वप्रकाशलाई ७४१

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन्। 

कांग्रेस निर्वाचन समितिका अनुसार १६९५ मत गन्दा थापाले ११५५ र विश्वप्रकाशले ७४१ मत ल्याएर अग्रता कायम राखेका छन्। 

उनीहरूलाई पछ्याएका प्रदीप पौडेलले ६१८ र मिनेन्द्र रिजालले २९६ मत ल्याएका छन्। यस्तै प्रकाशशरण महतले ५५४ र राजाराम कार्कीले ४७ मत ल्याएका छन्। 

Logo