नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।
कांग्रेस निर्वाचन समितिका अनुसार २३२१ मत गन्दा थापाले १५०८ र विश्वप्रकाशले ९४२ मत ल्याएर अग्रता कायम राखेका छन् ।
उनीहरूलाई पछ्याएका प्रकाशशरण महतले ७६५, प्रदीप पौडेलले ६७९, मिनेन्द्र रिजालले ४०२ र राजाराम कार्कीले ६३ मत ल्याएका छन् ।































प्रतिक्रिया