३३२० गणना हुँदा गगन थापाकाे मत २१६४, अरूकाे कति?

३३२० गणना हुँदा गगन थापाकाे मत २१६४, अरूकाे कति?

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको दुई महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले लिएकाे अग्रता कायमै राखेका छन् । 

कांग्रेस निर्वाचन समितिका अनुसार ३३२० मत गन्दा थापाले २१६४ र विश्वप्रकाशले १३२८ मत ल्याएर अग्रता कायम राखेका छन् । 

गगन थापा २१६४

विश्वप्रकाश शर्मा १३२८

डा. प्रकाशशरण महत १०९२

प्रदीप पौडेल ९९९

डा. मिनेन्द्र रिजाल ५८८

डा. राजाराम कार्की ७६

Logo