३७२० गणना हुँदा गगन थापाकाे मत २४०९, अरूकाे कति?

३७२० गणना हुँदा गगन थापाकाे मत २४०९, अरूकाे कति?

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको दुई महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले लिएको अग्रता कायमै राखेका छन् । 

कांग्रेस निर्वाचन समितिका अनुसार ३७२० मत गन्दा थापाले २४०९ र विश्वप्रकाशले १५३१  मत ल्याएर अग्रता कायम राखेका छन् । 

 

३७२० मतगणनामा

गगन कुमार थापा २४०९

प्रकाश शरण महत १२२३

प्रदीप पौडेल ११०७

मिनेन्द्र रिजाल ६४४

राजाराम कार्की ८८

विश्व प्रकाश शर्मा १५३१

Logo