नेपाली कांग्रेसको दुई महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले लिएको अग्रता कायमै राखेका छन् ।
कांग्रेस निर्वाचन समितिका अनुसार ४०९० मत गन्दा थापाले २६४४ र विश्वप्रकाशले १६८५ मत ल्याएर अग्रता कायम राखेका छन् ।
नेपाली कांग्रेस महामन्त्रीको ताजा मत परिणाम:
४०९० मतगणनामा
गगन कुमार थापा २६४४
विश्व प्रकाश शर्मा १६८५
प्रकाश शरण महत १३५७
प्रदीप पौडेल १२१७
मिनेन्द्र रिजाल ७०६
राजाराम कार्की ९२































प्रतिक्रिया