सर्वाधिक कर तिर्ने उद्यमी सौरभ ज्योति काठमाडौं महानगरद्वारा सम्मानित

सर्वाधिक कर तिर्ने उद्यमी सौरभ ज्योति काठमाडौं महानगरद्वारा सम्मानित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाले यस वर्षको कम्पनी तथा व्यक्तिगततर्फ सबैभन्दा धेरै कर तिरेकोमा उद्यमी सौरभ ज्योति  सम्मानित भएका छन् । महानगरले २७ औँ महानगर दिवसको अवसर पारेर ज्योतिलाई सम्मानित गरेको हो ।

राजधानीमा आयोजित एक कार्यक्रमका बीच महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले उनलाई सम्मान पत्र दिएका थिए ।

Logo