नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

केन्द्रबिन्दु
0
Shares

नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ। बैंकले साधारणसभा तथा लाभांश प्रयोजनको लागि ७ पुसमा बुक क्लोज गर्दैछ। 

यसर्थ, मंगलबारसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई तीन दशमलव ५० प्रतिशत बोनस सेयर र एक दशमलव ८१ प्रतिशत नगद लाभांश वितरण गर्न २० पुसमा वार्षिक साधारणसभा बोलाएको छ। 

Skip This
Skip This
Logo