आज पनि संसदमा एमाले सांसदको नाराबाजी

आज पनि संसदमा एमाले सांसदको नाराबाजी

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले संसद् बैठकमा नाराबाजी गरिरहेका छन्। संसदको १०औँ अधिवेशनको तेस्रो बैठक बुधबार बसिरहेको छ।

पहिलो र दोस्रो बैठकमा जस्तै बुधबार बसिरहेको तेस्रो बैठकमा पनि एमाले सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका हुन् । 

एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमाले सांसदहरूले संसदको नवौँ अधिवेशनका सबै बैठकमा पनि नाराबाजी गरेका थिए भने १०औँ अधिवेशनका चालु बैठक पनि अवरोध गरिरहेका छन्। 

Skip This
Skip This
Logo