म्यानमारमा खानी दुर्घटनामा ७० जना वेपत्ता

म्यानमारमा खानी दुर्घटनामा ७० जना वेपत्ता

केन्द्रबिन्दु
0
Shares

उत्तरी म्यानमारमा एउटा खनिज खानी पुरिँदा कम्तिमा एक जनाको मृत्यु भएको छ भने ७० जना हराइरहेका छन्। खानीमा फसेका दर्जनौं मजदुरकाे खोजी भइरहेको छ।

कचिन राज्यको हपकान्त क्षेत्रमा रहेको खानीभित्र मजुदर छिरेपछि ठूलाे पहिरो गएको थियो। 

खानीमा अधिकांश मजदुर  गैरकानुनी रुपमा खानीभित्र पसेको जनाइएको छ। पछिल्लो समयमा म्यानमारका खानीमा बारम्बार दुर्घटना हुने गरेका छन्।एजेन्सी

Skip This
Skip This
Logo