काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९७ हजार २ सयमा कारोबार भइरहेको छ । यो आइतबारको भन्दा २ सयले बढी हो ।
यस्तै आज तेजावी सुन तोलामा ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी आज प्रतितोलामा १,३२० रुपैयाँमा कारोबार भइरहेको छ।





























प्रतिक्रिया