बिहीबार सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

बिहीबार सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

केन्द्रबिन्दु
0
Shares

सरकारले तमू ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साे निर्णय गरेको हाे। 

सरकारकाे निर्णयअनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेशस्थित कुटनीतिक नियोगमासमेत सार्वजनिक विदा दिइने छ।

Logo