पृथ्वी जयन्तीमा सार्वजनिक बिदा माग्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा माग्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

केन्द्रबिन्दु
0
Shares

राप्रपाले २७ पुसमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिन र उक्त दिनलाई पर्वको रूपमा मनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट गरी ज्ञापनपत्र बुझाएको नेता मोहन श्रेष्ठले जानकारी  दिए ।

Logo