२६ एसएसपीकाे सरुवा, काे-कहाँ पुगे?

२६ एसएसपीकाे सरुवा, काे-कहाँ पुगे?

केन्द्रबिन्दु
0
Shares

गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरीका २६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)काे एकसाथ सरुवा गरेका छन्। 

जसअनुसार उमेशराज जोशी उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आएका छन्। उनी यसअघि अपराध अनुसन्धान विभागमा थिए।

चन्द्रकुवेर खापुङ अपराध अनुसन्धान विभाग पुगेका छन्। भीमप्रसाद ढकाललाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा र पूजा सिंहलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा गरिएको छ।

Logo