ललितपुर एमाले अध्यक्षमा पुरुषोत्तम आचार्य सर्वसम्मत

ललितपुर एमाले अध्यक्षमा पुरुषोत्तम आचार्य सर्वसम्मत

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) ललितपुर अध्यक्षमामा पुरुषोत्तम आचार्य सर्वसम्मत चयन भएका छन्।

सातदोबाटोस्थित एक पार्टी प्यालेसमा आइतबार राति सम्पन्न अधिवेशनले आचार्यलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो।

बन्द सत्रको क्रममा भएको सहमति अनुसार उपाध्यक्षमा प्रेमभक्त महर्जन, सचिवमा राम राउत तथा सहसचिवमा श्याम व्यञ्जनकार र तारा सञ्जेल छानिएका छन्।

बन्दसत्रमा १ सय २० जनाको नाम पढेर सुनाइएकाे थियाे।

Skip This
Skip This
Logo