बुधबार नेपाली बजारमा सुन-चाँदीको मूल्यमा उतारचढाब आएको छ।
मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज ६ सयले बढेर ९२ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९१ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ।
चाँदीको भाउ प्रतितोला १२ सय ३५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको भाउ प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।





























प्रतिक्रिया