नायिका श्वेता खड्कालाई कोरोना संक्रमण

नायिका श्वेता खड्कालाई कोरोना संक्रमण

केन्द्रबिन्दु
0
Shares

नायिका श्वेता खड्कालाई कोरोना भाइरस संक्रमण भएको छ। आफूलाई कोरोना संक्रमण भएको उनले सामाजिक संजाल मार्फत जानकारी दिएकी छन्।

केही दिनअघि सिन्धुपाल्चोक पुगेर फर्किएकी अभिनेत्री श्वेतालाई कोरोना पोजेटिभ देखिएको हो। 'केही दिनमै काेराेना जितेर आउनेछु।' उनले भनेकी छिन् । 

सबैलाई सुरक्षित रहन अनुराेध गर्दै उनी हाेम आइशाेलेसनमा बसेकी छिन्।

Skip This
Skip This
Logo