प्रचण्डको प्रस्तावमा एमाले महासचिव पोखरेलको व्यंग्य

प्रचण्डको प्रस्तावमा एमाले महासचिव पोखरेलको व्यंग्य

केन्द्रबिन्दु
0
Shares

स्थानीय तहको निर्वाचन अघि संघीय संसदको निर्वाचन गर्ने प्रस्ताव प्रति नेकपा एमाले महासचिव शंकर पोखरेलले व्यंग्य गरेका छन्।

सत्तारुढ दलको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘एमालेले निरन्तर संसद अवरोध’ गर्दा संसदको औचित्य पुष्टी हुन नसकेकाले स्थानीय तहको निर्वाचन अघि संघीय संसद्को निर्वाचनको प्रस्ताव गरेका थिए । 

सो प्रस्तावप्रति एमाले महासचिव पोखरेलले ‘पाँच वर्ष अगावै चुनाव गर्नु प्रतिगमन हो भन्ने सत्ता गठवन्धन स्थानीय चुनाव पछि सार्ने गरि वैशाखमै संसद्को चुनाव गर्न तयार भए रे !’ भन्दै सामाजिक सञ्जालबाट व्यंग्य हानेका हुन्।

Logo