सुनकाे मूल्य एकै दिन एक हजारले बढ्यो, यस्ताे छ बजार भाउ

सुनकाे मूल्य एकै दिन एक हजारले बढ्यो, यस्ताे छ बजार भाउ

केन्द्रबिन्दु
0
Shares

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे जनाएकाे छ।

बुधबारकाे तुलनामा  बिहीबार सुन ताेलामा एक हजार रुपैयाँले बढेकाे हाे। महासंघका अनुसार बुधबार  छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा  कारोबार भएको थियो ।

बिहीबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार २०० सय रुपैयाँ निर्धारण भएको छ।  चाँदीको भाउ प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ।

Skip This
Skip This
Logo