उच्च अदालत पाटनका १३ न्यायाधीश र ५७ कर्मचारीमा कोरोना संक्रमण

उच्च अदालत पाटनका १३ न्यायाधीश र ५७ कर्मचारीमा कोरोना संक्रमण

केन्द्रबिन्दु
0
Shares

उच्च अदालत पाटनका १३ न्यायाधीश कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । 
 
अदालतका रजिष्टार ठगेन्द्र कट्टेलका अनुसार ५७ कर्मचारीमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ। यस्तै सर्वोच्च अदालतमा एक न्यायाधीश र ३९ कर्मचारी कोरोनाबाट सङ्क्रमित भएका छन्।
      
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार देशभरिका अदालतमा न्यायाधीश र कर्मचारीसहित १५० भन्दा बढीलाई कोरोना सङ्क्रमण भएको छ।

Logo