यातायातमन्त्रीको राजीनामा माग गर्दै जनकपुरमा प्रदर्शन गरिने

यातायातमन्त्रीको राजीनामा माग गर्दै जनकपुरमा प्रदर्शन गरिने

केन्द्रबिन्दु
0
Shares

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको राजीनामा माग गर्दै जनकपुरमा प्रदर्शन गरिने भएको छ।

जनमत पार्टीका अध्यक्ष सिके राउत लक्षित हिंसात्मक अभिव्यक्ति दिएको विरोधमा मन्त्री यादवविरुद्ध प्रदर्शन हुन लागेको हो। 

युवा संघका नेता जानी खानका अनुसार अपरान्ह २ बजे जनकचाेकमा प्रदर्शन हुनेछ।

Logo