विश्व बैंकको सहयोगमा १६ लाख ६० हजार मात्रा मोडर्ना खोप नेपाल आइपुग्याे

विश्व बैंकको सहयोगमा १६ लाख ६० हजार मात्रा मोडर्ना खोप नेपाल आइपुग्याे

केन्द्रबिन्दु
0
Shares

नेपालमा कोरोना भाइरसविरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ। 

विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए। 

मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ। उनका अनुसार अहिलेसम्म नेपालमा करिब चार करोड १९ लाख मात्रा खोप आइसकेको छ। 

Skip This
Skip This
Logo