नेकपा एमालेका पूर्व नेता वामदेव गौतम दम्पतीलाई कोरोना भाइरस संक्रमण भएको छ।
वामदेव र उनकी पत्नी तुलशा थापा गौतमलाई कोरोना संक्रमण भएको उनका छोरा हरिश गाैतमले जानकारी दिएका छन्।
‘हामीहरूको घर पनि कोरोनाबाट पीडित भएको छ। बाबा आमालाई शीघ्र स्वास्थ्य लाभको कामना छ,’ हरिशले सामाजिक सञ्जालमा लेखेका छन्।































प्रतिक्रिया