कानुनमन्त्री दिलेन्द्र बडुलाई काेभिड संक्रमण

कानुनमन्त्री दिलेन्द्र बडुलाई काेभिड संक्रमण

केन्द्रबिन्दु
0
Shares

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुलाई काेभिड-१९ काे संक्रमण पुष्टि भएको छ।

पिसिआर परीक्षण गर्दा रिपाेर्ट पाेजेटिभ आएकाे मन्त्री बडुकाे सचिवालयले जानकारी दिएकाे छ। उनले बुधबार पिसिआर परीक्षण गरेका थिए। संक्रमण पुष्टि भएपछि मन्त्री बडु आइसोलेसनमा छन्।

यसअघि पर्यटनमन्त्री प्रेम आलेलाई पनि काेभिड-१९ संक्रमण भएकाे थियाे। उनी संक्रमणमुक्त भइसकेका छन्। 

Logo