बेलायती प्रधानमन्त्री जोनसन युरोप भ्रमणमा जाने

बेलायती प्रधानमन्त्री जोनसन युरोप भ्रमणमा जाने

केन्द्रबिन्दु
0
Shares

बेलायती प्रधानमन्त्री बोरिस जोनसन युक्रेनी–रूस सीमामा तनाव बढेको बारे छलफल गर्न अर्को हप्ता युरोप भ्रमणमा जान लागेको, एक स्रोतले स्पुतनिकलाई बताएको छ ।

प्रधानमन्त्रीले अर्को हप्ता युक्रेन संकटमा कूटनीतिक प्रयासको अगुवाइ जारी राख्न र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता जारी राख्दै यस क्षेत्रको भ्रमणमा  जाने स्रोतले उल्लेख गरेको छ ।

Logo