विश्वविद्यालय अनुदान आयोगका कर्मचारीको बढुवा

विश्वविद्यालय अनुदान आयोगका कर्मचारीको बढुवा

केन्द्रबिन्दु
0
Shares

विश्वविद्यालय अनुदान आयोगले पाँच जना कर्मचारीको बढुवा सिफारिस गरेको छ। 

आयोगले कार्यसम्पादन मूल्यांकन, जेष्ठता, शैक्षिक योग्यता र सेवाकालीन तालिमका आधारमा निर्देशक र उपनिर्देशक पदमा बढुवा गरेको हो।

निर्देशक (अधिकृतस्तर प्रथम)मा केदारप्रसाद चालिसे र राममणि गौतम सिफारिस भएका छन् भने उपनिर्देशक (अधिकृतस्तर द्वितीय)मा रमेशप्रसाद अधिकारी, देवेन्द्र रावल र कपिल रिसाल सिफारिसमा परेका छन्।

Logo