सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश

सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश

केन्द्रबिन्दु
0
Shares

बुर्किना फासोलाई पराजित गर्दै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ।

बुधबार राति भएको खेलमा सेनेगलले बुर्किनालाई ३-१ गाेल अन्तरले हराएकाे हाे। साडियो माने, इड्रीशा र अब्दोउ डियालोको गोलमा सेनेगलले सहज जितसँगै तेस्रो पटक फाइनल यात्रा तय गरेकाे हाे। 

अब सेनेगलले इजिप्ट र आयोजक क्यामरुनबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।  

Logo