१२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ५३ वर्षीय पुरुष पक्राउ

१२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ५३ वर्षीय पुरुष पक्राउ

केन्द्रबिन्दु
0
Shares

बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। 

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुन्दरहरैँचा नगरपालिका–५ बाँसबारीका ५३ वर्षीय रामदेव चौधरीलाई बुधबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ। 

चौधरीले ती बालिकालाई ललाई फकाई घर नजिकैको बाँसघारीमा लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ। प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ।

Logo