भौतिकरुपमा विद्यालय खोल्नेबारे प्रधानमन्त्री कार्यालयमा छलफल

भौतिकरुपमा विद्यालय खोल्नेबारे प्रधानमन्त्री कार्यालयमा छलफल

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले भौतिकरुपमा विद्यालय खोल्ने विषयमा सरोकारवालासँग छलफल गरिरहेका छन्। 

कोरोना भाइरस संक्रमणको तेस्रो लहरसँगै बन्द रहेका शिक्षण संस्था खोल्ने विषयमा अहिले सरोकारवालाबीच प्रधानमन्त्रीले छलफल गरिरहेका हुन्। 

प्रधानमन्त्री कार्यालयमा जारी छलफलमा विद्यालय खोल्ने विषयमा छलफल भइरहेको हो। 

स्थानीय तहले भौतिकरुपमा विद्यालय खोल्ने निर्णय गर्न थालेपछि दबाबमा परेको सरकारले यसबारे छलफल थालेको हो। 

Skip This
Skip This
Logo