इतिहासमा आजः बोइङ ७५७ विमान दुर्घटना, बेलायतकी महारानीको राज्यारोहण

इतिहासमा आजः बोइङ ७५७ विमान दुर्घटना, बेलायतकी महारानीको राज्यारोहण

केन्द्रबिन्दु
0
Shares

आज सन् २०२२ को ६ फेब्रुबरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ आज भएका केही घटनाक्रमः

बेलायतकी महारानीको राज्यारोहण
सन् १९५२ मा एलिजावेथ द्वितीय बेलायतको महारानी भएकी थिइन्। सन् १९५२ को ६ फेब्रुबरीमा आफ्ना पिता जर्ज सातौंको मृत्युपछि उनी सोहीदिन बेलायतको महारानी बनेकी थिइन्।

न्युजिल्यान्ड बेलायतको उपनिवेश
आज नै अर्थात सन् १८४० को ६ फेब्रुवरीमा न्युजिल्यान्ड बेलायतको उपनिवेश भएको थियो। 

बोइङ ७५७ विमान दुर्घटना
सन १९९६ मा बोइङ ७५७ विमानको फलइट नम्बर ३०१ दुर्घटना हुँदा विमानमा सवार  सबै जनाको मृत्यु भएको थियो।एजेन्सी

Skip This
Skip This
Logo