अरुण भ्याली हाइड्रोपावरले अरुण काबेलीका २२ लाख कित्ता शेयर विक्री गर्ने

अरुण भ्याली हाइड्रोपावरले अरुण काबेलीका २२ लाख कित्ता शेयर विक्री गर्ने

केन्द्रबिन्दु
0
Shares

अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको स्वामित्वमा रहेको अरुण काबेली पावर कम्पनीको शेयर विक्री गर्ने भएको छ। 

कम्पनीले आफूसँग भएको अरुण काबेली पावरको २२ लाख ३२ हजार ५७० कित्ता शेयर कम्पनी तथा कम्पनीका शेयरधनीहरुको हितलाई उच्च प्राथमिकतामा राखी कम्पनीको वृद्धिलाई ध्यानमा राखी आवश्यकता तथा औचित्यताको आधारमा दोस्रो बजारमा विक्री गर्ने निर्णय भएको जानकारी गराएको छ। 

कम्पनीले विद्युत् नियमन आयोगले जारी गरेको विद्युत् सम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका २०७८ को दफा ११ अन्तर्गत शेयर विक्री गर्न लागेको जानकारी गराएको हो।

Skip This
Skip This
Logo