नेपाल प्रहरीमा ३ हजारभन्दा धेरै हवल्दारको सरुवा

नेपाल प्रहरीमा ३ हजारभन्दा धेरै हवल्दारको सरुवा

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरीमा ३ हजार भन्दा धेरै हवल्दारहरूको सरुवा भएको छ। 

प्रहरीको मानवश्रोत एवं प्रशासन विभागले सोमबार ३ हजार १ सय ५६ जना हवल्दारको सरुवा गरेको जनाएको छ। 

फागुन महिनादेखिको तलव सरुवा भएकै स्थानबाट बुझ्ने गरि सरुवा गरिएको सूचनामा जनाइएको छ।

Logo