एन्फाको साधारण सभा स्थगित

एन्फाको साधारण सभा स्थगित

केन्द्रबिन्दु
0
Shares

अखिल नेपाल फुटबल संघ(एन्फा) को साधारण सभा स्थगित भएको छ। 

एन्फा महासचिव इन्द्रमान तुलाधरले एक विज्ञप्ति जारी गर्दै माघ २९ गते विहान ९ बजे (आज) भर्चुअलरुपमा हुने भनिएको संघको साधारण सभा प्राविधिक कारणले स्थगित गरिएको जानकारी दिएका छन्। 

रोकिएको साधारण सभा फागुन ८ गते विहान साढे ११ बजे भर्अुअल रुपमा गर्ने एन्फाले जनाएको छ। 

Logo