गण्डकी प्रदेशमा सार्वजनिक बिदा

गण्डकी प्रदेशमा सार्वजनिक बिदा

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ। 

प्रदेश स्थापना दिवसको अवसरमा फागुन ४ गते बिदा दिने निर्णय भएको गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सचिवालयले जानकारी दिएको छ।  

'गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा फागुन ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने प्रदेश सरकारको निर्णय भएको छ,' मुख्यमन्त्री पोखरेलको सचिवालयले भनेको छ।

Skip This
Skip This
Logo