इमर्जिङ्ग नेपालको आईपिओ आज बाँडफाँट हुँदै

इमर्जिङ्ग नेपालको आईपिओ आज बाँडफाँट हुँदै

केन्द्रबिन्दु
0
Shares

इमर्जिङ्ग नेपाल लिमिटेडको आईपिओ बुधबार (आज) बाँडफाँट गरिने भएको छ। आईपिओ दिउँसो ३ः३० बजे बाँडफाँट गरिने आईपिओ निष्काशन तथा बिक्रि प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको हो ।

कम्पनीले सर्वसाधारणका लागि माघ २६ गतेदेखि फागुन १ गतेसम्म ५ लाख ५५ हजार कित्ता आईपिओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । 

जसमध्ये ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई, २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषहरुलाई र ५ लाख १६ हजार ७०८ कित्ता शेयर सर्वसाधारणलाई छुट्याइएको छ।

Logo