तत्काल एमसीसी अनुमाेदन प्रस्ताव अघि नबढाउने कार्यव्यवस्था समितिको निर्णय

तत्काल एमसीसी अनुमाेदन प्रस्ताव अघि नबढाउने कार्यव्यवस्था समितिको निर्णय

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिले तत्काल एमसीसी सम्झौता अनुमोदन प्रस्ताव अघि नबढाउने निर्णय गरेको छ। 

एमसीसी सम्झौता अनुमोदनका लागि ३० असार २०७६ मा दर्ता भएको प्रस्तावलाई बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा पेस गर्ने तयारी गरिएको थियो ।

तर, माओवादी केन्द्रसहित गठबन्धनका दलहरूको असहमति भएपछि कार्यव्यवस्था परामर्श समितिले सो निर्णय गरेको हो। 

कार्यव्यवस्था परामर्श समितिको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने निर्णय गरेको छ। 

Skip This
Skip This
Logo