प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपतिद्वारा ५ सय १३ बन्दीलाई आममाफी

प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपतिद्वारा ५ सय १३ बन्दीलाई आममाफी

केन्द्रबिन्दु
0
Shares

प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते ५ सय १३ जना कैदीबन्दीले आममाफी पाउने भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले दिवसको सन्दर्भमा सरकारको सिफारिस अनुसार ५ सय १३ कैदीबन्दीलाई कैद र सजाय माफी गरेकी हुन्।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा–२७६ बमोजिम ५ सय १ जना बन्दी र मन्त्रिपरिषद्को सिफारिस अनुसार १२ जनाको सजाय माफ गरेकी हुन् ।

Skip This
Skip This
Logo