देशमा कुनै उल्लेखनीय प्रणाली छैन । बिहान तराईका थोरै भूभागमा हुस्सुर-कुहिरो लागेको छ ।
दिउँसो पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपात हुनसक्ने मौसम पूर्वानुमान महाशाखाको आँकलन छ ।
आइतबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
सोमबार पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।





























प्रतिक्रिया