एमसीसीबारे छलफल गर्न नेकपा एसको स्थायी कमिटी बैठक सुरु

एमसीसीबारे छलफल गर्न नेकपा एसको स्थायी कमिटी बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको १०औँ बैठक सुरु भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयका साथै अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा पनि छलफल हुने बताइएको छ ।

एमसीसीका विषयमा सत्ता साझेदार रहेर पनि नेकपा माओवादी केन्द्र र नेकपा एसले फरक मत र विरोधमा सडक आन्दोलनमा उत्रिएपछि गठबन्धन नै जोखिममा रहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

Skip This
Skip This
Logo