एमसीसी कार्यसूचीलाई तेस्रो नम्बरमा राखियो

एमसीसी कार्यसूचीलाई तेस्रो नम्बरमा राखियो

केन्द्रबिन्दु
0
Shares

निकै विवादित एमसीसी सम्झौता प्रतिनिधिसभामा पेस हुने भएको छ । केहबेरपछि बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी पेस गर्न लागिएको हो । 

प्रतिनिधिसभा बैठकको सार्वजनिक कार्यसूचीमा एमसीसीलाई समेटिएको छ । कार्यसूचीको तेस्रो बुँदामा एमसीसी प्रस्तुत गर्ने उल्लेख गरिएको छ । 


 

Logo