आइतबार जारी रहेको प्रतिनिधिसभाको बैठकमा ‘एमसीसी खारेज गर’ को नारा सुनिएको छ ।
सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेस गरेका हुन् ।
एमसीसी टेबल भइरहँदा माओवादी केन्द्र, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा लगायत दलले ‘एमसीसी खारेज गर’ भन्दै नाराबाजी गरेका हुन् ।































प्रतिक्रिया