काठमाडाैं उपत्यकामा आज ९३ जनामा संक्रमण पुष्टि

काठमाडाैं उपत्यकामा आज ९३ जनामा संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं उपत्यकामा आज ९३ जनामा संक्रमण पुष्टि भएकाे छ। जसमध्ये काठमाडाैंमा ८०, भक्तपुरमा १ र ललितपुरमा १२ जना रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा २६२ जना कोरोना संक्रमित  थपिएका छन् । 

देशभर ९ हजार ८१५ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै आज थप चार जनाले संक्रमणबाट ज्यान गुमाएका छन्। सोही अवधिमा एक हजार ३३८ जना संक्रमणमुक्त भएका छन् ।

सक्रिय संक्रमितकाे संख्या १२ हजार २४४ रहेकाे छ। 

Logo