कांग्रेसकाे १६ जिल्लाको अधिवेशन फेरि स्थगित

कांग्रेसकाे १६ जिल्लाको अधिवेशन फेरि स्थगित

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको १६ वटा जिल्लामा हुन बाँकी रहेको अधिवेशन फेरि स्थगित भएको छ। फागुन १५ गतेदेखि हुने भनिएको जिल्ला अधिवेशन स्थगित भएको हो।

कांग्रेसले बुधबार एक सूचना जारी गर्दै ती जिल्लाको अधिवेशन फागुन २० गते हुने जनाएको छ।

मुलुकमा विकसित राजनीतिक घटनाक्रम, संसदमा निर्णयार्थ प्रस्तुत र विचाराधीन राष्ट्रिय महत्वको विषय भएकाले अधिवेशन स्थगित गर्नु परेको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Skip This
Skip This
Logo