संसद् बैठक स्थगित

संसद् बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

बिहीबारका लागि बाेलाइएकाे संसद् बैठक अन्तिम समयमा स्थगित भएको छ। सरकारको आग्रहमा बैठक स्थगित भएको हो।

सूचना टाँसेर शुक्रबार दिउँसो १ बजेसम्मका लागि  बैठक सारिएको संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए। 

नयाँ बानेश्वरस्थित संसद भवनमै प्रतिनिधिसभा बैठकको एजेण्डासहित प्रक्रियाबारे छलफल गर्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक भने बसेकाे थियाे। 

आजदेखि संसद्‌मा एमसीसीबारे छलफल शुरु हुने सम्भावित कार्यसूचीसमेत तय भएको थियाे।

Skip This
Skip This
Logo