दल दर्ताका लागि एमाले आयोग जाँदै

दल दर्ताका लागि एमाले आयोग जाँदै

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाँदैछ। 

वैशाख ३० मा गर्न लागिएको स्थानीय तहको निर्वाचनका लागि एमाले शुक्रबार निर्वाचन आयोगमा जान लागेको हो।

महासचिव शंकर पोखरेलको नेतृत्वको टोली शुक्रबार दिउँसो साढे १२ बजे आयोगको कार्यालय जान लागेको हो। 

Skip This
Skip This
Logo