एमसीसी पारित गर्ने गठबन्धनको निर्णय

एमसीसी पारित गर्ने गठबन्धनको निर्णय

केन्द्रबिन्दु
0
Shares

‘व्याख्यात्मक घोषणा’सहित एमसीसी पारित गर्ने सत्ता गठबन्धनले निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो ।

संसदबाट एमसीसी आजै पारित गर्ने तयारी भएको छ । बैठकपछि काँग्रेस नेता रामचन्द्र पौडेलले व्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग परियोजना पारित गर्ने गठबन्धनमा सहमति भएको बताए । 

यसअघि एमसीसीबारे गठबन्धनमा विवाद हुँदै आएकोमा व्याख्यात्मक टिप्पणीबारेको सहमति जुटेको छ । 

    

Skip This
Skip This
Logo